Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

रहेनन् कलाकार सानु ताम्राकार, उपचारको क्रममा निधन ।

  •   ३ वर्ष अघि | ९ भदौ २०८०, शनिबार

भदौ ९, काठमाडौँ । शनिबार अभिनेता सानु ताम्राकारको निधन भएको छ । उनको आज शनिबार दिउँसो ३ बजेर २० मिनेट जाँदा नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिएका छन । २८ दिनदेखि ७४ वर्षका कलाकार सानु ताम्राकार मिर्गौलासम्बन्धी समस्याको उपचार गराइरहेका थिए ।

अध्यक्ष निरौलाले ताम्राकारको पार्थिव शरीरलाई आइतबार पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने तयारी रहेको जनाएका छन ।

  • न्युज बहार संवाददाता

थप