Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

कलाकार निश्चल बस्नेतले स्वास्थ्य संस्थालाई दान गरे आफ्नो नामको जग्गा

  •   ३ वर्ष अघि | २४ माघ २०८०, बुधबार

माघ २४, काठमाडौँ । इलाम नगरपालिका –१ साखेजुङमा रहेको आफ्नो जग्गा फिल्म निर्देशक तथा कलाकार निश्चल बस्नेतले स्थानीय स्वास्थ्य संस्थालाई प्रदान गरेका छन् । बस्नेतले मंगलबार इलामस्थित मालपोत कार्यालयमा पुगेर आफ्नो नाममा रहेको ३ रोपनी, २ दाम २ पैसा जग्गा स्थानीय आधारभूत स्वास्थ्य सेवा उपकेन्द्रलाई प्रदान गरेका हुन् ।

निश्चले बुवाको इच्छामा अनुसार आफ्नो नाममा रहेको उक्त जग्गा दान गरेको बताएका छन । यसविषयमा उनले भने ‘कतै हल्ला नगरी सुटुक्क दान गर्ने इच्छा थियो, हल्ला भइहाल्यो ।’ उनी बुवासँगै जग्गा दान गर्न मालपोत कार्यालयमा पुगेका थिए ।

  • न्युज बहार संवाददाता

थप