Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

कलाकार तथा अभिनेता प्रकाश घिमिरे घाइते

  •   ३ वर्ष अघि | १० कार्तिक २०८०, शुक्रबार

कार्तिक १०, काठमाडौँ । कलाकार तथा अभिनेता प्रकाश घिमिरे घाइते भएका छन् ।

उनी घाँस काट्ने क्रममा भीरबाट लडेर घाइते भएको बन्ने कबर प्राप्त भएको हो । 

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकले आज शुक्रबार बिहान ९ : ३० बजेतिर घिमिरे नदीपुर-३ मा घाँस काट्न जाने क्रममा भीरबाट लडेको जानकारी दिएका छन ।

उनका अनुसार घाइते घिमिरेलाई मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको र अवस्था केही गम्भीर रहेको छ।

घिमिरे अभिनित पछिल्लो फिल्म ‘पशुपतिप्रसाद २ : भष्मे डन’ अहिले देशभर प्रदर्शनमा छ ।

  • न्युज बहार संवाददाता

थप