Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नयाँ चलचित्र ‘मैना’ निर्माणको घोषणा

  •   १ वर्ष अघि | ३ बैशाख २०८२, बुधबार

बैशाख ३, काठमाडौँ । नयाँ चलचित्र ‘मैना’ निर्माणको घोषणा गरिएको छ । यस चलचित्रको निर्देशन चन्द्र कुमार भट्टराईले गर्ने भएका छन । साथै राजेन्द्र ढकाल (राहुल)ले यस चलचित्रको निर्माण रहेन छ ।

फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै निर्माण युनिटले चलचित्र घोषणा गरेको हो । क्राइम थ्रिलर चलचित्रको संकेत थिम पोस्टरले गर्छ ।

  • न्युज बहार संवाददाता

थप