Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सलमान खानमाथि आक्रमण गर्ने प्रयास असफल

  •   २ वर्ष अघि | १९ जेष्ठ २०८१, शनिबार

जेठ १९, मुम्बई । मुम्बई प्रहरीले बलिउड अभिनेता सलमान खानमाथि आक्रमण गर्ने प्रयासलाई असफल बनाएको छ ।

लरेन्स बिश्नोईको गिरोहका चार जनाले पनवेलमा सलमानको कारमा आक्रमण गर्ने योजना बनाएका थिए ।  सोही आक्रमणको योजनालाई नवी मुम्बई प्रहरीले विफल गराएको हो। प्रहरीले यही केसमा चार जनालाई पक्राउ समेत गरेको हो ।

अहिले प्रहरीले लरेन्स बिश्नोई, गोल्डी बरार, अनमोल बिश्नोई लगायत १८ जनाविरुद्ध एफआईआर दर्ता गरेको छ ।

  • न्युज बहार संवाददाता

थप