Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

तेलुगु फिल्मका चर्चित अभिनेता अल्लु अर्जुनको घरमा आक्रमण

  •   २ वर्ष अघि | ८ पुस २०८१, सोमवार

पुस ८, काठमाडौँ । आइतबार केही व्यक्तिले तेलुगु फिल्मका चर्चित अभिनेता अल्लु अर्जुनको घरमा आक्रमण गरेका छन् अल्लु अर्जुनको घर अगाडिको भागमा, गमला र केही समानमा उक्त हमलामा क्षति पुगेको हो ।

उनको घर अगाडि केही व्यक्तिले नारा लगाएको र भिडियोमा केही फुटेको गमला पनि सामाजिक सञ्जालमा देखिएको अपुष्ट भिडियोमा देखीएको छ ।

अल्लु अर्जुनको घरमा आक्रमण गर्नेहरूले आफू उस्मानिया विश्वविद्यालयको संयुक्त कार्य समितिका सदस्य भएको दाबी गरेको बीबीसी तेलुगु सेवाले जनाएको छ । समाचार एजेन्सी पीटीआईले प्रदर्शनकारीले अल्लु अर्जुनको फिल्म ‘पुष्पा–२: द रुल’ को प्रदर्शनका क्रममा भागदौडमा एक महिलाको मृत्यु भएको घटनामा न्यायको माग गरिरहेको  जनाएको छ ।

  • न्युज बहार संवाददाता

थप