Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

अभिनेत्री विपना थापा ‘आ बाट आमा’मा आमाको भुमिकामा देखिदैँ

  •   १ वर्ष अघि | ९ जेष्ठ २०८२, बिहिबार

जेठ ८, काठमाडौँ । अभिनेत्री विपना थापा नयाँ फिल्म अनुबन्धित भएकी छन् ।  नयाँ निर्माण हुन लागेको फिल्म आ बाट आमामा अभिनेत्री विपना थापा अनुबन्धित भएकी हुन । यो फिल्मका निर्देशन ह्रस्व दीर्घफेम्ड चन्द्र पन्तले गर्नेछन ।

यस फिल्ममा थापाले आमाको चरित्रमा शीर्ष भूमिका निर्वाह गर्नेछिन् । बन्न लागेको फिल्म निकै संवेदनाप्रेरित हुने बताइएको छ । यसमा दर्शकलाई इमोसनल बनाउने कथा रहने छ । 

  • न्युज बहार संवाददाता

थप