Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

अभिनेता प्रकाश सपुत नयाँ फिल्म ‘मिरमिरे’मा अनुबन्धित

  •   १ वर्ष अघि | २८ जेष्ठ २०८२, मङ्लबार

जेठ २७, काठमाडौँ । अभिनेता प्रकाश सपुतले नयाँ फिल्म साइन् गरेका छन् । होमप्रोडक्सनको वसन्तरिलिजपछि सपुतले माइतीघरमा काम गरेका थिए भने अब उनि नयाँ फिल्म मिरमिरेअनुबन्धित भएका छन।

यो फिल्मको शीर्ष भूमिकामा यसअघि दयाहाङ राई पनि अनुबन्धित भैसकेका छन्। मिरमिरेमा पहिलोपटक दयाहाङ र प्रकाशले सहकार्य गर्न लागेका हुन्।

निर्माताले यस फिल्मका अन्य कलाकारबारे हालसम्म जानकारी दिएका छैनन्। निर्माताका अनुसार फिल्ममा अहिले बजारले रुचाएका र अभिनयमा पकड भएका कलाकारलाई नै लिइनेछ। 

  • न्युज बहार संवाददाता

थप