पुस ५, काठमाडौँ
। अभिनेता निखिल उप्रेतीले नयाँ फिल्म निर्माण गर्ने घोषणा गरेक छन । उनी अहिले सामाजिक
पारिवारिक विषयमा फिल्म निर्माणको तयारीमा रहेका छन ।
उनले छिट्टै
छायाङ्कन जाने गरेर फिल्म निर्माणको तयारी गरिरहेको जनाएका छन । उनका अनुसार फिल्मका
लागि तीन गीत रेकर्ड पनि भइसकेको छ भने अन्य
तयारी भइरहेको छ । उनले यस फिल्ममा सञ्चिता र
आफ्नो तथा छोराछोरीको पनि अभिनय रहने बताएका छन ।
उनले भने ‘मेरो फिल्म एउटा
परिवारको कथा हो, तर नेपालमा अहिले
बनेको भन्दा भिन्न हुनेछ।’
- न्युज बहार संवाददाता