फागुन २१, काठमाडौँ
। आफूलाई जर्मनीका तानाशाह हिटलरको भूमिकामा फिल्म खेल्न मन लागेको कलाकार हरिवंश
आचार्यले बताएका छन् । उनले आफू अभिनित फिल्म ‘महाजात्रा’को आयोजित पत्रकार सम्मेलनमा आफू
एउटै छाप मतलब आफु एउटै भुमिकामा बस्न नचाहेको बताएका हुन ।
सोसल-कमेडी
ड्रामा ‘महाजात्रा’
लाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन । यस फिल्ममा कलाकार आचार्य भ्रष्ट
नेताको भूमिकामा देखिएका छन् ।
- न्युज बहार संवाददाता