असोज १४, काठमाडौँ । अदालतले अभिनेता अनमोल केसीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिएको छ ।
आज अनमोललाई जिल्ला अदालत काठमाडौँका न्यायाधीश कृष्ण प्रसाद सुवेदीले थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन् ।
- न्युज बहार संवाददाता