Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

‘माग्ने राजा’को दोस्रो श्रृंखला पनि बन्ने

  •   ११ महिना अघि | ७ भदौ २०८२, शनिबार

भदौ ७, काठमाडौँ । फिल्म माग्ने राजाको दोस्रो श्रृंखला पनि बन्ने भएको छ । दोस्रो श्रृंखलाको टाइटल माग्ने महाराजराखिएको छ । निर्माताका अनुसार माग्ने राजाको रिजोलुसन पार्टमार्फत दोस्रो श्रृंखला बन्न लागेको हो ।

केदार घिमिरे र वर्षा सिवाकोटीलाई ओपन इन्डिङफिल्मको रिजोलुसन दृश्यमा विवाहित जोडी र सन्तान लाभ गरेको देखाइएको छ । केदारले सोही क्रममा माग्ने महाराजभन्छन् र फिल्म सकिन्छ ।

माग्ने राजाऋणले थिचिएको पात्रमार्फत निर्देशकले भन्ने सामाजिक र राजनीतिक टिप्पणी हो । फिल्मका निर्देशक ऋषि लामिछाने हुन । फिल्मले शुक्रबार र शनिबार घरेलु बक्सअफिसमा सुखद कमाइ गरिरहेको देखिएको छ ।

  • न्युज बहार संवाददाता

थप