साउन
३०, काटमाडौँ । आज मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहदा चाँदीको मुल्य
बृद्धी भएको छ ।
यस दिन
सुनको मूल्य स्थिर रहेको हो।
आज
छापावाल सुन प्रतितोला एक लाख ११ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक
लाख १० हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले
जनाएको छ ।
त्यसैगरी आज मंगलबार चाँदीको मूल्य भने बृद्धी
भएको छ। आज चाँदी प्रतितोला ५ रुपैयाँ बढेर १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता