Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज शुक्रबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ५५ पैसा

  •   ३ वर्ष अघि | २७ पुस २०८०, शुक्रबार

पुस २७, काठमाडौँ । शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरको छ । सार्वजनिकदर अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ५५ पैसा र बिक्री दर १३३ रुपैयाँ १५ पैसा रहेको छ ।

यस्तै, यसदिन युरो एकको खरिदमा १४५ रुपैयाँ ५५ पैसा र बिक्रीमा १४६ रुपैयाँ २१ पैसा पाइनेछ। 

यस्तैगरी, आज बेलायती पाउण्ड एकको खरिद मुल्य १६९ रुपैयाँ १८ पैसा र बिक्री मुल्य १६९ रुपैयाँ ९५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकका अनुसार आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३५ पैसा र बिक्री दर ३६ रुपैयाँ ५१  पैसा रहेको छ ।

Currency

Unit

Buy

Sell

USD  (U.S. Dollar)

1

132.55

133.15

EUR  (European Euro)

1

145.55

146.21

AUD  (Australian Dollar)

1

88.98

89.38

GBP  (UK Pound Sterling)

1

169.18

169.95

CAD  (Canadian Dollar)

1

99.14

99.59

SGD  (Singapore Dollar)

1

99.71

100.17

CHF  (Swiss Franc)

1

155.79

156.49

INR  (Indian Rupee)

100

160.00

160.15

JPY  (Japanese Yen)

10

9.12

9.16

CNY  (Chinese Yuan)

1

18.51

18.60

SAR  (Saudi Arabian Riyal)

1

35.35

35.51

MYR  (Malaysian Ringgit)

1

28.53

28.66

QAR  (Qatari Riyal)

1

36.35

36.51

THB  (Thai Baht)

1

3.78

3.80

AED  (UAE Dirham)

1

36.09

36.25

KRW  (South Korean Won)

100

10.08

10.12

BHD  (Bahrain Dinar)

1

351.61

353.21

SEK  (Swedish Kroner)

1

12.99

13.05

DKK  (Danish Kroner)

1

19.52

19.61

HKD  (Hong Kong Dollar)

1

16.95

17.03

KWD  (Kuwaity Dinar)

1

431.37

433.32

  • न्युज बहार संवाददाता

थप