Breaking News
दारी ग्याङ युकेको सहयोगमा नुवाकोटको लिखुमा नि:शुल्क दन्त शिबिर सम्पन्न    ||     टाइम ‘वर्ल्ड्स ग्रेटेस्ट प्लेसेस २०२४’ को सूचीमा नेपालको 'बुरहान वाइल्डरनेस क्याम्प’ समावेश    ||     भारतबाट एक वर्षको अवधिमा एक अर्ब ११ करोड ६१ लाख रुपैयाँको आलु आयात    ||     ३२.०२ अंकले बढ्यो नेप्से, कारोबार रकम १४ अर्ब माथि    ||     बिग बोसको नयाँ सिजनको लागि तयारि सुरु, शो को होस्ट को?    ||     तरकारी खेतीबाट वार्षिक रु छ लाख सम्म बचत    ||     एकैदिनमा यति धेरै घट्यो सुनको मुल्य, आज कतिमा हुँदैछ किनबेच?    ||     विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय    ||     महिला एसिया कप २०२४ : नेपाललाई भारतले दियो १७९ रनको लक्ष्य    ||     पाँचवटा कृतिहरु 'मदन पुरस्कार २०८०' का लागि छनौटमा    ||    

यस्तो छ आज शुक्रबारको विनिमयदर, अमेरिकी डलरको मुल्य हालसम्मकै उच्च

  •   ८ महिना अघि | १५ मंसिर २०८०, शुक्रबार

मंसिर १५, काठमाडौँ । आज साताको अन्तिम दिन शुक्रबार अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च भएको छ।

आजको लागि एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ १४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७४ पैसा तोकिएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रूपैयाँ ८४ पैसा र बिक्रीमा ८८ रूपैयाँ २३ पैसा पाइनेछ। 

त्यस्तै आज युरोपियन युरो एकको खरिदमा १४५ रूपैयाँ २८ पैसा र बिक्रीमा १४५ रूपैयाँ ९४ पैसा पाइन्छ।

त्यसैगरी, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५२ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६८ पैसा पाइनेछ भने बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६८ रूपैयाँ २२ पैसा र बिक्रीदर १६८ रूपैयाँ ९८ पैसा तोकिएको छ।

यस्तै, राष्ट्र बैंकले युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २५ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४२ पैसा तोकेको छ भने साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ४९ पैसा र बिक्रीदर ३५ रूपैयाँ ६५ पैसा तोकेको छ।

आज मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २८ रूपैयाँ ५७ पैसा र बिक्रीमा २८ रूपैयाँ ७० पैसा पाइनेछ। आज शुक्रबार कुवेती दिनार एकको खरिदमा ४३१ रूपैयाँ ११ पैसा र बिक्रीमा ४३३ रूपैयाँ ०५ पैसा पाइन्छ।

त्यस्तै, आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ १५ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ७४ पैसा तोकिएको छ।

  • न्युज बहार संवाददाता

थप