भदौ
१०, काठमाडौँ । आइतबार साताको
पहिलो दिन पनि नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको छ भने चाँदी मूल्य बृद्धी भएको
छ।
आज
छापावाल सुन प्रतितोला एक लाख ११ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक
लाख १० हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले
जनाएको छ ।
त्यसैगरी, आइतबार चाँदीको मूल्य बढेको छ।
शुक्रबार प्रतितोला १५ रुपैयाँले बढेर १४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता