Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

स्वस्तिक लघुवित्त वित्तीय संस्थालाई आइपिओ निष्कासन गर्न अनुमति

  •   १ वर्ष अघि | ५ असार २०८२, बिहिबार

असार ५, काठमाडौँ । नेपाल धितोपत्र बोर्डबाट स्वस्तिक लघुवित्त वित्तीय संस्थालाई आइपिओ निष्कासन गर्न अनुमति दिएको छ।

आज (असार ५) गते कम्पनीले आइपिओ निष्कासन गर्न अनुमति पाएको हो।

कम्पनीले २ करोड ३१ लाख रूपैयाँ बराबरको २ लाख ३१ हजार कित्ता सेयर १०० अंकित मूल्यमा निष्कासन गर्न बोर्डको अनुमति पाएको हो।

नबिल इनभेष्टमेन्ट बैंकिङ लिमिटेड कम्पनीको बिक्री प्रबन्धकमा रहेको छ।
 

  • न्युज बहार संवाददाता

थप