Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

प्राङ्गरिक मल बनाउन गर्न भैँसीपालनको तयारी गरिदैँ

  •   २ वर्ष अघि | ६ साउन २०८१, आइतवार

साउन ६, झापा । झापा जिल्लाको बुद्धशान्ति गाउँपालिका–३ मा जैविक मल उत्पादन गर्न स्थापना गरेको अङ्कुरण एग्रोले अहिले  भैँसीपालनको पनि तयारी थालेको छ ।

अङ्कुरण एग्रोका सञ्चालक विनोद मोक्तानका अनुसार जिल्लामा अहिले जैविक तरकारीखेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको र झापाका अधिकांश चिया बगानहरुमा जैविक मल प्रयोग गर्न थालिएपछी मलको पर्याप्त व्यवस्था गर्न भैँसीपालन गर्ने तयारी थालिएको हो ।

मोक्तानले प्राङ्गरिक मल बनाउन गोबर नभई नहुने र भैँसीको मलमूत्र दुवै उपयोगी हुन् जनाएका छन ।   सञ्चालक मोक्तानका अनुसार दुई महिनाभित्रमा प्राङ्गरिक जैविक मल उद्योग सञ्चालनमा ल्याउने र त्यसको लागि सबै तयारी पूरा गरिएको छ । 

  • न्युज बहार संवाददाता

थप