Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

साताको पहिलो करोबार दिन सुनको मुल्य बढ्यो, चाँदीको घट्यो

  •   ३ वर्ष अघि | १७ भदौ २०८०, आइतवार

भदौ १७, काठमडौँ । आइतबार साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मुल्य भटेको छ ।

यस दिन सुनको मुल्य प्रतितोला एक सय रुपैयाँ बढेको हो।

आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, आज आइतबार चाँदीको मूल्य घटेको छ। 

शुक्रबार चाँदी प्रतितोला १० रुपैयाँ घटेर १४ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।

  • न्युज बहार संवाददाता

थप