Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

खुल्यो रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आइपिओ, कसरी दिने आवेदन ?

  •   ३ वर्ष अघि | २३ साउन २०८०, मङ्लबार

साउन २३, काठमाडौँ । आज देखि रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आइपिओ बिक्री कुला भएको छ। कम्पनिले प्रिमियममा आइपिओ निष्कासन गरेको हो। 

कम्पनिले ९६ लाख कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताहरूका लागि आवेदन खुलाएको हो। कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर कुल २५७ रुपैयाँमा आइपिओ निष्कासन गरेको हो।

उक्त आइपिओमा साउन २३ देखी २६ गतेसम्म आवेदन दिन सकिनेछ भने आइपिओमा न्यूनतम १० कित्ता देखी अधिकतममा ५ हजार ४०० कित्ता सम्मका लागि आवेदन दिन सकिनेछ।

आवेदन दिन चाहाने आवेदकहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरूवाट आवेदन दिन सक्ने छन ।

यसैगरी सिडिएस एण्ड क्लियरिङ लिमिटेडको 'मेरो सेयर' सफ्टवेयरबाट पनि अनलाईन आवेदन दिने वयवस्था गरिएको छ। 

  • न्युज बहार संवाददाता

थप