Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

शुक्रबारदेखि आइफोन १५ को सिरिज नेपाली बजारमा, कति छ यसको मुल्य?

  •   ३ वर्ष अघि | २५ असोज २०८०, बिहिबार

असोज २५, काठमाडौँ । आइफोन १५ सिरिज नेपाली बजारमा पनि भित्रिएको छ।  

अन्तर्राष्ट्रिय बजारमा गएको भदौमा सार्वजनिक भएको आइफोन १५ सिरिजको विभिन्न मोडल  नेपाली बजारमा पनि शुक्रबारदेखि उपलब्ध हुने भएको हो।

भोलीदेखि आइफोन १५ को विभिन्न १३ वटा मोडल नेपालमा पनि खरिद गर्न सकिने भएको हो । 

विभिन्न स्टोरेज क्षमतामा एप्पलले आइफोन १५ को आइफोन १५, आइफोन १५ प्रो, आइफोन १५ प्लस र आइफोन १५ प्रो म्याक्स सार्वजनिक गरेको थियो। 

आइफोन १५ मोडेलको सबैभन्दा सस्तो १२८ जिबी क्षमताको आइफोन १५ को मूल्य एक लाख ५७ हजार पाँच सय रूपैयाँ रहेको छ।

त्यसैगरी सबैभन्दा महँगोमा आइफोन १५ प्रो म्याक्स हो जसको स्टोरेज क्षमता एक टिबी रहेको छ र यसको बजार मूल्य तीन लाख ९ हजार पाँच सय रूपैयाँ रहेको छ। 

यी बाहेक आइफोन १५ का अन्य मोडेलहरु यी दुबै मुल्यको बिचको मुल्य रेन्जमा पाउन सकिने छ ।

  • न्युज बहार संवाददाता

थप