जेठ २७, काठमाडौँ । आज मंगलबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मुल्य बृद्धी भएको छ।
सुनको
मूल्यले यसदिन यसदिन प्रतितोला ६ सय रूपैयाँले घटेको हो।
आज
छापावाल सुन प्रतितोला एक लाख ९० हजार रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी
व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी, आज मंगलबार नेपाली बजारमा चाँदीको
मूल्य भने बृद्धी भएको छ।
अघिल्लो दिनको तुलनामा आज चाँदी प्रतितोला १५ रूपैयाँले बढेको हो।
चाँदी मंगलबार प्रतितोला दुई हजार एक सय ६५ रूपैयाँमा किनबेच
भइरहेको छ।
- न्युज बहार संवाददाता