Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

नेप्सेमा झिनो अंकको बृद्धी, कारोबार रकम झनझन घट्दै ।

  •   ३ वर्ष अघि | १८ साउन २०८०, बिहिबार

साउन १८, काठमाडौँ । नेप्से परिसूचक बिहीबार झिनो अंकले बढेर बन्द भएको छ ।  साताको अन्तिम कारोबार दिन नेप्से ३ अंक (०.१४ प्रतिशत) ले बढेर २०८९.८४ विन्दुमा बन्द भएको हो। 

यस दिन नेप्सेमा कारोबार अवधिभर तीव्र उतार चढाव देखिएको छ। 

बिहीबार एक अर्ब ७८ करोड रूपैयाँको सेयर करोबार भएको छ।

आज कारोबारमा आएकामध्ये वित्त कम्पनी, विकास बैंक, जलविद्युत र निर्जीवन बिमा, होटल तथा पर्यटन समूहको परिसूचक घटेको छ। 

आज सपोर्ट माइक्रोफाइनानसको सेयर मूल्य १० प्रतिशतसम्म बढेर सर्क्रिट लेबलमा करोबार भएको छ । बिहीबार पनि सर्वाधीक कारोबार हुने कम्पनिमा शिवम् सिमेन्ट नै अग्रस्थानमा रहेको छ। 

  • न्युज बहार संवाददाता

थप