Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज युरोपियन युरो एकको खरिदमा १४५.२६ रुपैयाँ, डलरको मुल्य १३२.७५ रुपैयाँ

  •   ३ वर्ष अघि | २३ पुस २०८०, सोमवार

पुस २३, काठमाडौँ । आज सोमबारका लागी नेपाल राष्ट्र बैंकले विनिमयदर निर्धारण र सार्वजनिक गरेको छ ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.७५ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.३५ रुपैयाँ रहेको छ ।

आज युरोपियन युरो एकको खरिदमा १४५.२६ रुपैयाँ र बिक्रीमा १४५.९१ रुपैयाँ पाइनेछ।

यसदिन अस्ट्रेलियन डलर एकको खरिद मुल्य ८९.१३ रुपैयाँ र बिक्री मुल्य ८९.५३ रुपैयाँ तोकिएको छ । 

त्यसैगरी आज बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८.८३ रुपैयाँ र बिक्री दर १६९.५९ रुपैयाँ रहेको छ ।

Currency

Unit

Buy

Sell

USD  (U.S. Dollar)

1

132.75

133.35

EUR  (European Euro)

1

145.26

145.91

AUD  (Australian Dollar)

1

89.13

89.53

SGD  (Singapore Dollar)

1

99.84

100.29

CAD  (Canadian Dollar)

1

99.33

99.78

GBP  (UK Pound Sterling)

1

168.83

169.59

CHF  (Swiss Franc)

1

156.18

156.88

INR  (Indian Rupee)

100

160.00

160.15

JPY  (Japanese Yen)

10

9.18

9.22

CNY  (Chinese Yuan)

1

18.59

18.67

SAR  (Saudi Arabian Riyal)

1

35.40

35.56

QAR  (Qatari Riyal)

1

36.42

36.59

THB  (Thai Baht)

1

3.83

3.84

AED  (UAE Dirham)

1

36.14

36.31

KRW  (South Korean Won)

100

10.09

10.14

SEK  (Swedish Kroner)

1

12.95

13.01

BHD  (Bahrain Dinar)

1

352.10

353.69

DKK  (Danish Kroner)

1

19.48

19.56

HKD  (Hong Kong Dollar)

1

16.99

17.07

KWD  (Kuwaity Dinar)

1

431.71

433.66

MYR  (Malaysian Ringgit)

1

28.52

28.65

  • न्युज बहार संवाददाता

थप