Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज अन्तर्राष्ट्रिय दाल दिवस

  •   २ वर्ष अघि | २८ माघ २०८१, सोमवार

माघ २८, काठमाडौँ । आज अन्तर्राष्ट्रिय दाल दिवस हो । दाल सबैका लागि चिरपरिचित खाना हो ।

अर्को तर्फ दाल संसारभरका मानिसको लागि पोषणको मुख्य स्रोत पनि मानिन्छ। सबै तिर दाल मनपर्दो व्यञ्जनका रुपमा खपत हुने गरेको छ ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१८ देखि दिगो कृषि विकास तथा  कमजोर समुदायको पोषणको स्रोत गेडागुडीको उत्पादन बढाउन दाल दिवस मनाउन प्रारम्भ भएको हो । उक्त विश्व संस्थाका अनुसार खाद्य प्रणालीमा विविधता कायम गर्न दाल दिवस उपयोगी हुने छ ।

  • न्युज बहार संवाददाता

थप