Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

हल गोरु पाल्ने किसानलाई गाउँपालिकाले दियो पोषण अनुदान

  •   ३ वर्ष अघि | ३ कार्तिक २०८०, शुक्रबार

कार्तिक ३, तनहुँ । हल गोरु पाल्ने किसानलाई तनहुँ जिल्लाको म्याग्दे गाउँपालिकाले प्रोत्साहनस्वरुप पोषण अनुदान वितरण गरेको छ ।

‘आर्थिक वर्ष २०८०–८१ को हलगोरु पोषण अनुदान कार्यक्रम’ अन्तर्गत गाउँपालिकाले हल गोरु पाल्ने किसानलाई अनुदान वितरण गरेको हो ।

पशु सेवा शाखा प्रमुख डा विनय शाहले सातवटै वडाका किसानलाई पालिकाले एक हल गोरुबापत जनही रू चार हजारका दरले रकम वितरण गरेको जानकारी दिनुभयो ।

सबै वडाका गरी तीन सय ६७ कृषकलाई रू १४ लाख ६८ हजार रकम वितरण गरिएको उनले बताएका छन । 

  • न्युज बहार संवाददाता

थप