Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

लोकल काउलीको काउलीको भाउ आज २५ देखि ३० रूपैयाँ प्रतिकिलो, अन्यको तरकारीको कति?

  •   ३ वर्ष अघि | ४ फाल्गुन २०८०, शुक्रबार

फागुन ४, काठमाडौँ । कालीमाटी तरकारी बजारमा आज तुलनामा आज अधिकांश तरकारीको भाउ घटबढ भएको छैन भने केही तरकारीको भाउ हिजोको तुलनामा सामान्य घटबढ भएका छन्।

आज नेपाली गोलभेँडाको भाउ प्रतिकिलो ६० देखि ७० रूपैयाँ छ।

यसदिन भारतीय रातो आलु र नेपाली रातो आलुको भाउ समान २८ रूपैयाँ प्रतिकिलो छ।

आज शुक्रबार सुकेको प्याजको भाउ ६५ रूपैयाँ प्रतिकिलो छ भने गाजर ३० देखि ४० रूपैयाँ प्रतिकिलो र बन्दा ३० देखि ३५ रूपैयाँ प्रतिकिलो रहेको छ।

लोकल काउलीको काउलीको भाउ आज २५ देखि ३० रूपैयाँ प्रतिकिलो छ । आज मटरकोशाको भाउ ९० देखि १०० रूपैयाँ प्रतिकिलो रहेको छ।

सागको भाउ भने आज स्थिर रहेको छ।

 

  • न्युज बहार संवाददाता

थप