Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

घट्यो जिउँदो ब्रोइलर कुखुराको मासुको मूल्य ।

  •   ३ वर्ष अघि | २८ असार २०८०, बिहिबार

असार २८, काठमाडौँ । जिउँदो ब्रोइलर कुखुराको मासुको मूल्य पछिल्लो तीन दिनमा किलोमा २० रुपैयाँले घटेको छ ।

राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले २५ असारमा किलोमा १० रुपैयाँले घटेको मासुको कोल्ड स्टोर  मूल्य बुधबार पुनः १० रुपैयाँले सस्तो भएको बताएको छ । घटेको मूल्य काठमाडौँ उपत्यका र यसका वरपरका क्षेत्रहरुको हो ।

संघका सचिव देवकुमार गिरीले पछिल्लो पटकको मूल्यमा आएको गिरावटले अब ब्रोइलर कुखुराको मासुको मूल्य २९० रुपैयाँ कायम भएको जानकारी दिएका छन ।

ब्रोइलर कुखुराको कोल्ड स्टोर मूल्य यसअघि ३१० रुपैयाँसम्म पुगेको थियो ।

  • न्युज बहार संवाददाता

थप