Breaking News
टाइम ‘वर्ल्ड्स ग्रेटेस्ट प्लेसेस २०२४’ को सूचीमा नेपालको 'बुरहान वाइल्डरनेस क्याम्प’ समावेश    ||     भारतबाट एक वर्षको अवधिमा एक अर्ब ११ करोड ६१ लाख रुपैयाँको आलु आयात    ||     ३२.०२ अंकले बढ्यो नेप्से, कारोबार रकम १४ अर्ब माथि    ||     बिग बोसको नयाँ सिजनको लागि तयारि सुरु, शो को होस्ट को?    ||     तरकारी खेतीबाट वार्षिक रु छ लाख सम्म बचत    ||     एकैदिनमा यति धेरै घट्यो सुनको मुल्य, आज कतिमा हुँदैछ किनबेच?    ||     विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय    ||     महिला एसिया कप २०२४ : नेपाललाई भारतले दियो १७९ रनको लक्ष्य    ||     पाँचवटा कृतिहरु 'मदन पुरस्कार २०८०' का लागि छनौटमा    ||     उपत्यकामा हैजा पुष्टि, सतर्क रहन आग्रह    ||    

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खरिद गर्यो ३० हजार क्विन्टल धान

  •   ८ महिना अघि | १३ मंसिर २०८०, बुधबार

मंसिर १३, काठमाडौँ । ३० हजार क्विन्टल धान खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खरिद गरेको छ ।

पछिल्लो पटक पश्चिम तराईका ४ वटा कम्पनीका शाखाबाट ३० हजार क्विन्टल धान खरिद गरिएको हो । 

५० हजार मेट्रिक टनको लक्ष्यसहित यो वर्ष खाद्यले धान खरिद प्रक्रिया सुरु गरेको छ ।

कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुदूरपश्चिममा पर्ने कैलालीको धनगढी, कञ्चनपुरको महेन्द्रनगर, बाँकेको नेपालजन्ग र बर्दियाको राजापुरबाट धान खरिद प्रक्रिया सुरु भएको सुवेदीले जानकारी दिएकी छन ।

  • न्युज बहार संवाददाता

थप