Breaking News
आज दिउँसो नयाँ सत्ता गठबन्धनको बैठक बस्ने तयारी    ||     त्रिकोणात्मक टी-२० आई सिरिज फाइनल : उपाधीका लागि नेपाल र नेदरल्यान्ड्स भिड्दै    ||     नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलरको मुल्य कति?    ||     पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव जारी, तिन प्रदेशमा हिमपात    ||     नेपालकी प्रियंकारानी जोशी मिस वर्ल्डको महत्वपूर्ण विधा ‘ब्युटी विथ पर्पस’को उत्कृष्ट १० मा छनोट    ||     राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने ‘वर्तमान सत्ता केन्द्रित चलखेलमा राप्रपा सामेल छैन’    ||     फागुन २५ गते अर्थात आउँदो शुक्रबार सर्वोत्तम सिमेन्टको आईपीओ शुक्रबार बाँडफाँट हुने    ||     नेप्सेमा पुनः तेस्रो तथा अन्तिम सर्किट ब्रेक लागेपछी आजका लागि बजार बन्द    ||     राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शीतलनिवास जाँदै    ||     अब हामी प्रतिपक्षमा रमाउनेछौँ : कांग्रेस    ||    

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खरिद गर्यो ३० हजार क्विन्टल धान

  •   ३ महिना अघि | १३ मंसिर २०८०, बुधबार

मंसिर १३, काठमाडौँ । ३० हजार क्विन्टल धान खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खरिद गरेको छ ।

पछिल्लो पटक पश्चिम तराईका ४ वटा कम्पनीका शाखाबाट ३० हजार क्विन्टल धान खरिद गरिएको हो । 

५० हजार मेट्रिक टनको लक्ष्यसहित यो वर्ष खाद्यले धान खरिद प्रक्रिया सुरु गरेको छ ।

कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुदूरपश्चिममा पर्ने कैलालीको धनगढी, कञ्चनपुरको महेन्द्रनगर, बाँकेको नेपालजन्ग र बर्दियाको राजापुरबाट धान खरिद प्रक्रिया सुरु भएको सुवेदीले जानकारी दिएकी छन ।

  • न्युज बहार संवाददाता

थप