Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

भारतीय कागतीका कारण स्थानिय कागतीले बजार पाएन

  •   १ वर्ष अघि | १५ साउन २०८२, बुधबार

साउन १४, दाङ ।  दाङमा फलेको कागती बिक्री नहुँदा यहाँका  किसान चिन्तित भएका छन् । स्थानिय स्थरमा उत्पादन गरिएको कागती सहज रूपमा बजारीकरण नहुँदा धेरैजसो बारीमै कुहिएर खेर गइरहेको किसानहरुले बताएका छन ।

भारतीय कागतीका कारण स्थानीयस्तरमा उत्पादित कागतीले बजार नपाएको किसानको गुनासो रहेको छ । किसानका अनुसार स्वदेशमै केही गरौँ भन्ने लक्ष्यसहित आफुहरु लागेको तर बजार नपाउँदा निराश भएका छन। पछिल्लो समय स्थानिय किसानले उत्पादन गरेको एक क्विन्टल जति कागती बारीमै कुहिएर खेर गएको छ ।

अहिले कागती खेतिमा लागेका किसानले बिक्रीका लागि बजार खोज्दै हिँड्नुपर्ने अवस्था रहेको छ। 

  • न्युज बहार संवाददाता

थप