Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

यसपाली हिउदमा बर्षा भएन, यसले कृषिमा कस्तो असर पार्ला?

सिँचाइ प्रणालीमा पनि सुधार गर्नुपर्ने ।

  •   ४ वर्ष अघि | २७ माघ २०७९, शुक्रबार

माघ २७, काठमाडौँ । विज्ञहरूले सरकारलाई जलवायु परिवर्तनका कारण हिउँदे वर्षा नहुँदा खाद्य चक्रमा समस्या पर्न सक्ने भन्दै खाद्य सुरक्षामा सतर्कता अपनाउनुपर्ने सुझाव दिएका छन् । विज्ञहरूको भनाइ अनुसार जलवायु परिवर्तनका कारण विगतको तुलनामा यस पटक हिउँदमा हुने वर्षामा कमी आएको मात्र होईन यस बर्ष हिउदमा पानि नै नापरेको थाहा पाउन सकिन्छ। 

देशका प्राय जसो सबै स्थानमा वर्षा नभएकोले हिउँदमा हुने खाद्यान्न उत्पादनमा कमी हुनुका साथै अन्य वातावरणीय समस्याहरू उत्पन्न हुनसक्ने प्रति सरकारलाई सचेत गराएको विज्ञहरुले बताएका छन। विज्ञहरूले सरकारलाई हिउँद याममा हुने खाद्यान्नहरूको अभावलाई समयमा नै जोहो गर्न पनि आग्रह समेत गरेका छन् । 

जलवायु तथा विपद् विज्ञ डा. धर्म उप्रेतीले बताए “नेपालमा अब उत्पादन कम हुन्छ भनेर हिउँदे अवधिमा हुने उत्पादनको सुरक्षामा सतर्कता अपनाउन आवश्यक रहेको उनको सुझाव छ । उनले सिँचाइ प्रणालीमा पनि सुधार गर्नुपर्ने बताएका छन”।

 

थप