Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

एक वर्षमा नेपालले गर्यो लगभग साढे ३ अर्ब रुपैयाँ बराबरको छुर्पी निर्यात।

  •   ३ वर्ष अघि | ९ साउन २०८०, मङ्लबार

साउन ९, काठमाडौँ । गएको एक वर्षमा नेपालले लगभग साढे ३ अर्ब रुपैयाँ बराबरको छुर्पी निर्यात गरेको छ । नेपालले आर्थिक वर्ष २०७९/८० मा ३ अर्ब ४० करोड रुपैयाँ बराबरको छुर्पी निर्यात गरेको हो ।

यो गत वर्षको तुलनामा २ अर्ब ५६ करोड रुपैयाँले बढी रहेको भन्सार विभागको तथ्याङ्‍कले जनाएको छ ।

  • न्युज बहार संवाददाता

थप