Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

२५ लाख रुपैयाँमा मौरीपालन कार्यक्रम कार्यान्वयन

  •   २ वर्ष अघि | १६ पुस २०८१, मङ्लबार

पुस १६, काठमाडौँ । २५ लाख रुपैयाँ खर्चेर सुन्दरहरैँचा नगरपालिकाले  मौरीपालन कार्यक्रम कार्यान्वयन गरेको छ।

पालिकाले किसानसँग २५ प्रतिशत लागत साझेदारीमा प्रदेश सरकारसँगको समन्वयमा उक्त कार्यक्रम कार्यान्वयन गरेको हो। 

नगरपालिकाको कृषि शाखा प्रमुख फणिन्द्र भट्टराईका अनुसार कार्यक्रमअन्तर्गत दुई सय २६ घार र मौरी पनि किसानलाई प्रदान गरिएको हो । 

यस कार्यक्रममा २१ किसान परिवार सहभागी रहेका छन । 

भट्टराईका अनुसार सुन्दरहरैँचा नगरपालिकाभित्रका धेरै स्थानमा तोरीखेती हुने गर्दछ । सोही कारण मौरीपालन कार्यक्रम कार्यान्वयन गरिएको हो ।

  • न्युज बहार संवाददाता

थप