Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

अण्डाको समर्थन बिक्री मूल्य तय, अब कति पर्छ प्रति क्रेट?

  •   २ वर्ष अघि | २२ चैत्र २०८०, बिहिबार

चैत २२, काठमाडौँ । अण्डाको समर्थन बिक्री मूल्य नेपाल लेयर्स कुखुरा पालक सङ्घले तोकेको छ । संघका सचिव मदन पोखरेलका अनुसार आज बिहबारदेखि नयाँ समर्थन लागू हुने छ । 

नयाँ समर्थन मूल्यअनुसार मध्यम मिडियम अण्डा प्रति क्रेटको मूल्य ३७५ रुपैयाँ तोकिएको छ भने ठुलो अण्डा प्रति क्रेटको मूल्य ३९० रुपैयाँ र एक्सएल अण्डा प्रति क्रेट ४०५ रुपैयाँ कायम गरिएको छ ।

व्यवसायीहरूलाई संघले जारी गरेको समर्थन मूल्य अनुसार कारोबार गर्न आग्रह पनि गरेको छ ।

  • न्युज बहार संवाददाता

थप