Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

उपत्यकाका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

  •   ३ वर्ष अघि | २ कार्तिक २०८०, बिहिबार

कार्तिक २, काठमाडौँ ।  आज भोली दसैँको माहोलमा पनि उपत्यकाका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई परेको छ ।

अहिले भक्तपुर, काठमाडौँ र ललितपुरका किसानहरु धानबाली भित्र्याउन खेतमा व्यस्त भएका छन । 

दसैँ सुरु भइसक्दा पनि उनीहरुमा धान भित्र्याउने चटारो देखिएको छ । 

बेमौसमी वर्षाले र हावाहुरीले खेतमा पहेँलै पाकेर झुलेको धानलाई भिजाउने, धानका बोट लडाउने गर्ने चिन्ताले यतिखेर किसान दसैँको माहोलमा पनि खेतमै व्यस्त भएको देख्न सकिन्छ । 

  • न्युज बहार संवाददाता

थप