Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

अण्डाको मूल्य बृद्धी

  •   २ वर्ष अघि | १२ कार्तिक २०८१, सोमवार

कात्तिक १२, चितवन । अण्डाको मूल्य गत भदौ पहिलो सातादेखि घटेपछि निराश बनेका किसानलाई अहिले केही राहत मिलेको छ । अहिले अण्डाको मूल्य वृद्धि हुन थालेसँगै किसानहरु उत्साहित देखिएका छन् । किसानले अण्डाको लागत मूल्य नजिक बिक्री गर्न पाएकाले उनिहरुलाई राहत मिलेको हो ।

चितवनलाई आधार मानेर आजै सोमबारदेखि लागू हुने गरी ठूलो अण्डाको समर्थन फार्म मूल्य प्रतिक्रेट (३० वटाको) पाँच सय, मध्यम चार सय ८५ रुपैयाँ र ‘एक्सएल’पाँच सय १५ कायम गरिएको नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्षले जनाएका छन ।

गत साउन मसान्तमा यसअघि यही दररेटमा अण्डा बिक्री भएका थिए । तर त्यसयता भने अण्डाको मुल्य क्रमशः घटेको यो । अहिले विगत दुई सातायता क्रमशः मूल्य बढ्न थालेको छ । 

  • न्युज बहार संवाददाता

थप