Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

पशुकिसानहरुको माग : लम्पी स्किन रोग तत्काल नियन्त्रण र उचित क्षतिपूर्ति।

  •   ३ वर्ष अघि | २७ असार २०८०, बुधबार

असार २७, काठमाडौँ । लम्पी स्किन रोगको महामारीलाई सरकारी तवरबाट रोकथाम तथा नियन्त्रण गर्न भन्दै कृषकहरुले धर्ना दिएका छन। आज पीडित किसानहरुले लम्पी स्किन रोगको महामारीमा क्षति भएका पशुचौपायहरुको उचित क्षतिपूर्तिसहितको ६ बूँदे माग राख्दै धर्ना समेत दिएका हुन।

आज बुधबार ललितपुरको हरिहरभवनस्थित पशु सेवा विभाग परिसरमा पुगेर उनीहरुले आफूहरुको माग सम्बोधन गर्न दवाव स्वरुप एक घण्टा धर्ना दिएका हुन्।

अखिल नेपाल किसान महासंघकी उपमहासचिव सरिता भुसालले पीडित किसानलाई तत्काल राहतको व्यवस्था गर्न र यो रोग तत्काल नियन्त्रण गर्न आफूहरुले सरकारलाई बाध्य बनाउने गरी आन्दोलनको कार्यक्रम सुरु गर्नु परेको बताएकी छिन ।

  • न्युज बहार संवाददाता

थप