Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

मौसमी तथा बेमौसमी सागसब्जी बेचेर वार्षिक रु पाँच करोडभन्दा बढी आम्दानी

  •   २ वर्ष अघि | ९ असार २०८१, आइतवार

असार ९, पर्वत । उत्तरी पर्वत जिल्लाका किसानले सागसब्जी बेचेर वार्षिक रु पाँच करोडभन्दा बढी आम्दानी गरेका छन । पर्वत जिल्लाको जलजला गाउँपालिका–६ शालिजाका किसानले मौसमी तथा बेमौसमी सागसब्जी बेचेर वार्षिक रु पाँच करोडभन्दा बढी भित्र्याउन सफल भएका हुन । 

व्यावसायिक रूपमा सागसब्जी लगाउँदै आएका जिल्लाको सबैभन्दा उच्च भेगका शालिजाका अधिकांश किसानले वार्षिक पाँच करोडभन्दा बढी भित्राएका छन ।

सागसब्जी उत्पादनको पकेट क्षेत्रका रुपमा शालिजालाई कृषि ज्ञान केन्द्रले विकास गरिएको थियो । शालिजामा मौसमीभन्दा बेमौसमी सागसब्जी बढी उत्पादन हुने भएकाले आम्दानी पनि वृद्धी भएको हो । 

  • न्युज बहार संवाददाता

थप