Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

काभ्रेमा लम्पी स्किनविरुद्ध सहप्ताहव्यापी खोप अभियान सञ्चालन गरिने ।

  •   ३ वर्ष अघि | २३ साउन २०८०, मङ्लबार

साउन २३, काभ्रे । काभ्रेपलाञ्चोकमा लम्पी स्किनविरुद्ध सहप्ताहव्यापी खोप अभियान सञ्चालन गरिने भएको छ । जिल्लास्थित पशु सेवा विज्ञ केन्द्र तथा भेटेरेनरी अस्पतालले छ स्थानीय तहमा बिहीबारदेखि पशुचौपायालाई सप्ताहव्यापी खोप कार्यक्रम सुरु गर्ने भएको हो ।  

केन्द्रले यो एक हप्तामा छ तहमा पाँच हजार पाँच सय डोज भ्याक्सिन लगाइने जनाएको छ । नमोबुद्ध नगरपालिका, धुलिखेल नगरपालिका, खानिखोला, तेमाल, बेथान्चोक  र महाभारत गाउँपालिकामा पहिलो चरणमा पाँच हजार पाँच सय पशुचौपायालाई खोप कार्यक्रम आयोजना गरिएको केन्द्रका प्रमुख डा नितेश कार्कीले बताएका छन ।

कार्कीका अनुसार जिल्लामा ३६ हजार एक सय तीन पशुलाई खोप लगाइसकिएको छ ।

  • न्युज बहार संवाददाता

थप