Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा ११७ वन्यजन्तुको मृत्यु।

  •   ३ वर्ष अघि | ७ साउन २०८०, आइतवार

साउन ७, काठमाडौँ । गत आर्थिक वर्ष २०७९/८० मा ११७ वटा वन्यजन्तु मृत भेटिएका छन। सबैभन्दा बढी ५५ वटा चित्तलको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ।

मृत्यु हुने मध्ये २८ वटा चित्तलको प्राकृतिक मृत्यु भएको थियो भने २५ वटा चित्तलको कुकुरको आक्रमणद्वारा मृत्यु भएको थियो । त्यस्तै, यही एक वर्षको अवधिमा निकुञ्जमा २२ वटा गैँडाको मृत्यु भएको छ । अधिकांश गैँडाको प्राकृतिक मृत्यु भएको थियो ।

त्यस्तै १ वटा चितुवा, ३ वटा अर्ना, २ वटा हात्ती, ३ वटा गौरीगाई, २ वटा बँदेल, ३ वटा बाघ, ७ वटा जरायो, १ वटा लगुना २ वटा कछुवा लगायतका अन्य जनावरको मृत्यु भएको निकुञ्जले जानकारी दिएको छ ।

  • न्युज बहार संवाददाता

थप