Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

युक्रेनलाई अमेरिकाले विवादस्पद ‘क्लस्टर बम’ दिने।

  •   ३ वर्ष अघि | २३ असार २०८०, शनिबार

असार २३, अमेरिका। युक्रेनलाई सर्वसाधारणको ज्यान लिनका लागि बदनाम क्लस्टर बमअमेरिकाले पठाउने भएको छ ।

आफ्नो निकै कठिन निर्णयको बचाऊ गर्दै राष्ट्रपति जो बाइडेनले आफूलाई यो निर्णय लिन सहमत गराउन निकै समय लागेको बताएका छन ।

त्यसैगरी युक्रेनमा गोलीगठ्ठा सकिनै लागेको कारण यो निर्णय लिन बाध्य भएको बाइडेनले स्पष्टीकरण दिएका छन् 

  • न्युज बहार संवाददाता

थप