Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

इजरायलमा प्यालेस्टाइनी विद्रोही समूहको आक्रमण, नेपाली विधार्थी पनि परेको अनुमान

  •   ३ वर्ष अघि | २० असोज २०८०, शनिबार

असोज २०, काठमाडौँ । प्यालेस्टाइनी विद्रोही समूह हमासले प्यालेस्टाइन र इजरायलबीच लामो समयदेखिको खिचातानीबीच आकस्मिक आक्रमण गरेर युद्धलाई निम्तो दिएको छ ।

इजरायलतर्फ आक्रमण गर्ने क्रममा गाजापट्टीमा राज्य चलाइरहेको हमासले गरेको आक्रमणमा अहिलेसम्म ४० को मृत्यु भएको र हजार बढी घाइते भएको सूचना सार्वजनिक भएको छ ।

इजरायलमा पढ्न गएका नेपाली समेत घाइते हुनेमा परेको बताइएको छ ।

त्यस सम्बन्धी प्रारम्भिक सूचनाहरु उपलब्ध भएकाले आफूहरु त्यसलाई बुझ्ने क्रममा रहेको नेपालको परराष्ट्र मन्त्रालयले बतायो ।

  • न्युज बहार संवाददाता

थप