Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल पक्राउ

  •   २ वर्ष अघि | २ माघ २०८१, बुधबार

माघ २, काठमाडौँ । दक्षिण कोरियाका राष्ट्रपति पक्राउ परेका छन । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल पक्राउ परेका हुन ।

उनलाई मार्शल ल (सैनिक कानुन) प्रकरणमा अनुसन्धानका लागि भ्रष्टाचार अनुसन्धान कार्यालय र प्रहरीले संयुक्त रुपमा पक्राउ गरेको हो ।

राष्ट्रपति नै पक्राउ परेको दक्षिण कोरियामा यो पहिलोपटक हो ।

  • न्युज बहार संवाददाता

थप