Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

फेसबुक लाईभमा कुरा गर्दा गर्दै गोलीहानि हत्या, भिडियो भाइरल

  •   ३ वर्ष अघि | २६ माघ २०८०, शुक्रबार

माघ २६, काठमाडौँ। भारतको मुम्बईमा शिवसेनाका नेता एवम् पूर्वपार्षद अभिषेक घोषालकरको हत्या भएको छ । उनको गोली हानेर हत्या भएको हो ।

घोषालकर फेसबुक भिडियो लाइभमा कुराकानी गरिरहेका बेला उनकै साथी मोरिसले उनीमाथि गोली चलाएका थिए । भारतीय मिडियाहरुका अनुसार अभिषेकलाई गोली हानिसकेपछी मोरिसले आफैँलाई गोली हानेर आत्महत्या गरेको छन् ।

अहिले सामाजिक सन्जालमा अभिषेकमाथि गोली लागेको भिडियो भाइरल भएको छ ।

अभिषेक र मोरिस साथी–साथी भएको र उनीहरुबीच केही दिन अघि भएको विवादका कारण हत्या भएको भारतीय मिडियाहरुले जनाएका छन ।  

  • न्युज बहार संवाददाता

थप