Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

मेसीको उत्कृष्ट प्रदर्शनमा पिएसजीको जित।

  •   ३ वर्ष अघि | २६ चैत्र २०७९, आइतवार

चैत २६, काठमाडौँ। फ्रेन्च लिग वानमा लियोनल मेसीको उत्कृष्ट प्रदर्शनमा शीर्षस्थानमा रहेको पिएसजी - पेरिस सेन्ट जर्मेनले सहज जित निकालेको छ।

लिग अन्तर्गत गए राति भएको खेलमा पिएसजीले घरेलु टोली नाइसमाथि २–० को सहज जित निकालेको हो। पिएसजीको जितमा मेसी र डिफेन्डर सर्जियो रामोसले १-१ गोल गरेका थिए।पिएसजीले यस जितसँगै शीर्षस्थानमा ६ अंकको स्पष्ट अग्रता बनाएको छ। 

  • न्युज बहार संवाददाता

थप