Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

साउदी अरबमा गोली हानाहान हुँदा एक नेपालीको मृत्यु।

  •   ३ वर्ष अघि | १४ असार २०८०, बिहिबार

असार १४, काठमाडौँ। साउदी अरबको अमेरिकी महावाणिज्य दूतावासमा गोली चल्दा एक जना नेपालीको मृत्यु भएको छ। साउदी अरबको जेद्दास्थित अमेरिकी महावाणिज्य दूतावासमा गोली चल्दा त्याहाँ काम गर्ने एक नेपाली सुरक्षागार्डको मृत्यु भएको छ।

नेपाली सुरक्षागार्ड काम गर्ने त्यी युवकको उपचारको क्रममा मृत्यु भएको जनाइएको छ।

बुधबार बन्दुकधारीसँग दोहोरो गोली हानाहान हुँदा उनी गम्भीर घाइते भएका थिए।

 

  • न्युज बहार संवाददाता

थप