Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

एयर इण्डियाको जाहाजमा आएको ‘गम्भीर टर्बुलेन्स’का कारण आधा दर्जन यात्रु घाइते।

  •   ३ वर्ष अघि | ३ जेष्ठ २०८०, बुधबार

जेठ ३, काठमाडौँ । हिजो मंगलबार भारतको राजधानी नयाँ दिल्लीबाट अष्ट्रेलियाको सिड्नीका लागी उडेको एयर इण्डियाको जहाजमा आएको ‘गम्भीर टर्बुलेन्स’का कारण आधा दर्जन जती यात्रु घाइते भएको भारतिय सञ्चार माध्यमले जनाएको छ।

आकाशमा उडिरहेको समयमा हावामा आएको बदलावका कारण जहाज गम्भीर रुपमा हल्लिएको थियो । सो क्रममा यात्रुहरु घाइते भएको भारतीय सञ्चारमाध्यमहरुले समाचारमा उल्लेख गरेका छन ।

आज बुधबार मात्र भारतीय नागरिक उड्डयन महानिर्देशनालयले यो घटनाबारे जानकारी गराएको हो भने घाइते यात्रुहरुको सिड्नी पुगेसँगै उपचार सुरु गरिएको थियो ।

  • न्युज बहार संवाददाता

थप