Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

ग्लोबः टी२० क्यानडा क्रिकेटः दीपेन्द्र र सन्दिप सम्मितिल टिम एक आपसमा भिड्दा सन्दिपले लिए दीपेन्द्रको विकेट।

  •   ३ वर्ष अघि | ६ साउन २०८०, शनिबार

साउन ६, काठमाडौँ । शुक्रबार राति भएको ग्लोबः टी२० क्यानडा क्रिकेट अन्तर्गत नेपालका दुई खेलाडी सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरिको टिम एक आपसमा भिडेका थिए । उक्त प्रतिस्पर्धामा दुवैले सम्झनलायक प्रदर्शन पनि गरेका छन ।

खेल भने दीपेन्द्र सम्मिलित टिमले जिते पनि खेलमा सन्दीपले दीपेन्द्रलाई आउट गरेका थिए । सन्दीपले आफ्नो टिमका लागी २ विकेट लिएका थीए।

यता पहिलो पटक विदेशी लिग खेलिरहेका दीपेन्द्रले भने मोन्ट्रियल टाइगर्सको जितमा आफ्नो तर्फबाट २८ रन योगदान गरेका छन ।

क्यानडाको ब्राम्पटनस्थित सीएए सेन्टरमा भएको खेलमा मोन्ट्रिलए टाइगर्सले सन्दीप सम्मिलित सर्रे जागुएर्सलाई ५ विकेटले हराएर विजयी सुरुवात गरेको छ ।

सर्रेले दिएको १३७ रनको लक्ष्य मोन्ट्रिएलले १८.३ ओभर खेल्दै ५ विकेट गुमाएर पूरा गरेको थियो ।

  • न्युज बहार संवाददाता

थप