Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

रुसी सेनामा भर्ना भएका ३ नेपाली युवाको मृत्यु

  •   ३ वर्ष अघि | १९ मंसिर २०८०, मङ्लबार

मंसिर १९, काठमाडौँ । परराष्ट्र मन्त्रालयका अनुसार युक्रेन विरुद्ध रुसी सेनामा भर्ना भएर लडेका गण्डकीका ३ युवाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गोरखाका सन्दिप थपलिया, कास्कीका देवान राइ, र स्याङजाका पितम कार्कीको रहेका छन ।

परराष्ट्र मन्त्रालयले उनीहरु अबैध बाटोबाट रुसी सेनामा भर्ना भएको जानकारी दिएको छ ।  

  • न्युज बहार संवाददाता

थप