Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

भारतका विषयमा क्यानडाले जारी गर्यो ट्रभल एडभाइजरी

  •   ३ वर्ष अघि | ३ असोज २०८०, बुधबार

असोज ३, काठमाडौँ । भारत भ्रमण गर्दा क्यानडाले आफ्ना नागरिकहरुलाई अत्यधिक सावधानी अपनाउन आग्रह गरेको छ ।

क्यानडाले ट्रभल एडभाइजरी जारी गर्दै  भारतसँग तनाव बढिरहेका बेला अप्रत्याशित सुरक्षा स्थितिका कारण भ्रमणमा सावधानी अपनाउन भनेको हो ।

‘जम्मु कश्मिरमा आतंकवाद, उग्रवाद, अशान्ति र अपहरणको खतरा छ ’ क्यानडाद्वारा मंगलबार जारी ट्राभल एडभाइजरीमा लेखिएको छ। क्यानडाले आफ्ना नागरिकहरुलाई भारतका राजस्थान, पन्जाब, गुजरात र पाकिस्तानसँग सिमाना जोडिएका क्षेत्रमा नजान पनि भनेको छ ।

  • न्युज बहार संवाददाता

थप